
लक्ष्मीले सबैको घरमा बास गरुन !
यो वर्ष पनि लक्ष्मी ले सब्बैको घरमा बास गरुन ! यहाहरु सम्पूर्णलाई तिहारको धेरै धेरै शुभकामना !
जानेको र सिकेको कुरा बाडे बढ्छ भन्छन, त्यसैले धनकी देवी लक्ष्मी वा हामी” लक्ष्मी होम लोंस” दुवै हजुरहरुको धन बढेको र परिवारमा सुख र शान्ति आएको हेर्न चाहन्छौ, तर हजुर हरुको तर्फा बाट पनि केही पहल भने हुनै पर्छ !!
यी कुरा जानिराखेको राम्रो:
१. सकिन्छ भने आफ्नो सम्पूर्ण “लेन, देन र खर्च लेक्ने र कमसेकम हप्ताको एक पटक ५-१० मिलेट समय दिएर हेर्ने !
– हामी मध्ये धेरै लाई आफ्नु कति लगानी छ, कति आम्दानी छ, कति खर्च छ र भबिष्यमा आउने परिवर्तन का लागी के गर्ने थाहा नहुन सक्छ! त्यसै ले समयमै एकचोटी विचार पुराको राम्रो
२. Money saved is money earned !
केवल पैसा कमाउनु मात्र ठुलो कुरा हैन, बाचाउनु पनि हो ! घर किन्दा होस् या अरुबेला, कसले धेरै कमाउछ भन्दा कसले धेरै ब चा उ छ , त्यो महत्यो राक्छ / यदि परिवारमा एक जानाले खर्च काम गरम भन्छ भने, अर्को रिसाउने वा छुच्चोको संघिय नदिएको राम्रो, बचतले दुबैलाई भविष्यमा काम आउछ !
३. आरुलाई हेरेर हैन आफैलाई हेरेर खर्च गर्नुपर्छ, जसरि हामी लुगा किन्दा आफुलाई सुहाउदो किन्छौ !
४. जे परे पर्छ, बेलामै घुम्ने हो अनि खाने हो : हुन सक्छ यो पनि केहि हद सम्म ठिक तर, बेलामा नकमाए र लागनी नगरे कहिले गर्ने भन्ने सोच ले धेरै पर र भविष्य सुरक्ष्य्त गराउन सक्छ
५. आफ्नो व्यापार सुरु गर्दै हुनुहुन्छ वा गरिसक्नु भएको छ भने, पैसाका लागी हैन – आफ्नो पेसा पर्ती इमान्दार भएर काम गर्नुहोस ! आरुलाई जेपनि लाग्न सक्छ, आफु सहि हुनु पर्छ !!
६. घर किनेपछि अवश्य बिमा गरौ : हामीले आफ्नो १०-२० हजारको गाडीको बिमा गर्छौ तर ५-६ लाख ( डलर ) को घर को गर्न हिच्किचउछौ ! आफ्नो परिवारको भविष्य सुरक्ष्य्त गर्ने एउटा महत्तो पूर्ण तरिका यो पनि हो !
अन्त्यमा, फेरिपनि लक्ष्मीले सबैको घरमा बास गरुन ( लक्ष्मी होम लोंस ले पनि है ) !